.

Wednesday, January 15, 2014

मुक्तक, ( मलाई किन चाहियो)

रुदा एक्लै रुनु छ त साथ मलाई किन चाहियो
दोबाटोमा छाडि जाने हात मलाई किन चाहियो
बाँच्न सक्छु तिमी बिना रमाइ रमाइ सयौ जूनी
दुई दिनलाई यौवनको मात मलाई किन चाहियो

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग