ठुला बानाई खसी बेचेर बोका बेचेर
म पनि धनी हुन्छु झ्याल ढोका बेचेर
हर्के पनि हिजो आज ठुलै व्यापार गर्छ
शहर तिर... छेस्स छुस्स खोका बेचेर
हाम्रा बाबा गाँउका भलादमी भाछन
बिहान बिहान दुधका पोका बेचेर
पागल प्रेमी शहरमा चिच्याउछ अरे
म पनि .... धनि हुन्छ धोका बेचेर
साथीभाई तपाई नि ठुला मान्छे बन्नुस
बिक्ने भए......... पानीका फोका बेचेर
म पनि धनी हुन्छु झ्याल ढोका बेचेर
हर्के पनि हिजो आज ठुलै व्यापार गर्छ
शहर तिर... छेस्स छुस्स खोका बेचेर
हाम्रा बाबा गाँउका भलादमी भाछन
बिहान बिहान दुधका पोका बेचेर
पागल प्रेमी शहरमा चिच्याउछ अरे
म पनि .... धनि हुन्छ धोका बेचेर
साथीभाई तपाई नि ठुला मान्छे बन्नुस
बिक्ने भए......... पानीका फोका बेचेर





No comments:
Post a Comment