यस धर्ती आकाश अनि गंगनको लागि
साथी भन्ने शब्दै प्यारो जीवनको लागि
दुःख होस या शुखका हरेक पलहरूमा
साथ दिने पहल गर्छ यो मनको लागि
... परे पनि शिर झुक्न सँगै ज्यान दिन पनि
पछि हट्नै छैन कत्ति उस्को चयनको लागि
आमा बाबा पछिको अति प्यारो हुन्छ मित्र
ढक तराजु चहिदैन यो मापनको लागि
साथ दिनु पर्छ सधैँ साथी बनि सके पछि
चाहे त्यो सज्जन होस या दुर्जनको लागि
=====================
विवश ज्ञवाली (असफल प्रेमी)
दिमिक स्याङ्जा
हाल यू ए ई
साथी भन्ने शब्दै प्यारो जीवनको लागि
दुःख होस या शुखका हरेक पलहरूमा
साथ दिने पहल गर्छ यो मनको लागि
... परे पनि शिर झुक्न सँगै ज्यान दिन पनि
पछि हट्नै छैन कत्ति उस्को चयनको लागि
आमा बाबा पछिको अति प्यारो हुन्छ मित्र
ढक तराजु चहिदैन यो मापनको लागि
साथ दिनु पर्छ सधैँ साथी बनि सके पछि
चाहे त्यो सज्जन होस या दुर्जनको लागि
=====================
विवश ज्ञवाली (असफल प्रेमी)
दिमिक स्याङ्जा
हाल यू ए ई





No comments:
Post a Comment