.
Showing posts with label तियाली. Show all posts
Showing posts with label तियाली. Show all posts

Sunday, August 11, 2013

तियाली, (छोडि मलाइ कता भाग्यौ आज)

छोडि मलाइ कता भाग्यौ आज
प्यारो मान्छे नै भइ धोकेवाज
म मर्नेछु गर है तिमी राज

सौगात गजमेर'मात्र'

सबै पढ्नुहोस्

तियाली, (ढल्किदैछ जवानी हजुर)

ढल्किदैछ जवानी हजुर
भेटिन कुनै ताल न सुर
हुनेछु पक्कै बुढो जरूर


सौगात गजमेर'मात्र'
सबै पढ्नुहोस्

तियाली, (मेरो मायाँ मारेपछि भाग्यौ )

मेरो मायाँ मारेपछि भाग्यौ ।
कुन्नि कता सर्दै-सर्दै लाग्यौ ।
मारि यता अन्त कतै जाग्यौ ।

सौगात गजमेर'मात्र'
सबै पढ्नुहोस्

तियाली, (कहिले सम्झेर रूनु पर्छ)


कहिले सम्झेर रूनु पर्छ ।
जहिले तड्पेर आशु झर्छ ।
त्यो बेला मनले जे’नी गर्छ ।

सौगात गजमेर'मात्र'
सबै पढ्नुहोस्

(मुटू भएको छ चिरा)

मुटू भएको छ चिरा
मोतिको भएसी हिरा
मायाँको हुनाले किरा

सौगात गजमेर'मात्र'
सबै पढ्नुहोस्

Saturday, August 10, 2013

तियाली, (आफैले मेटेर)

लेखेर नाम मुटुको माझ आफैले मेटेर
रुवाई मन आएर ब्यर्थै नजानु भेटेर
गरेर घात नहुनु टाढा मुटु त्यो रेटेर

"झरी" दान राई
उदयपुर
सबै पढ्नुहोस्

तियाली

लेख्नु पर्छ अब नानु प्रेम कहानी
जसो तसो दुवै मिली जानिनजानी
बिताएर संग संगै यो जिन्दगानी

"झरी" दान राई
उदयपुर
सबै पढ्नुहोस्

तियाली (छिट्टै आउन)

ढल्दै छ है रात सानु छिट्टै आउन
छिट्टै आउँछु प्यारा भनि कसम खाउन
जान्छौ भने बरु बिन्ति मारी जाउन 
सबै पढ्नुहोस्

तियाली (आँट गर्दैछु)

पत्थर पनि पगाल्ने आँट गर्दैछु
साहारामा तिम्रो नै भर पर्दैछु
अठोट लिई यात्रामा अब झर्दैछु 
सबै पढ्नुहोस्

तियाली (साईनो तोड्यो)


जोडेर साईनो तोड्यो आज 
मै माथि तिम्ले गरेर राज 
रहेछौ आखिर शिकारी बाज 

झरी दन राई
सबै पढ्नुहोस्

स्मृति–संग्रहमा


श्रुति–संवेग