हेर्दा हेदै चिता माथि जलेर गयो ऊ
धिप धिप अग्नैसँगै बलेर गयो ऊ
बुनेको थ्यो आशा ऊ सगै जिउने मर्ने
काल आयो टप्प टिप्यो ढलेर गयो ऊ
जिन्दगीमा हर पल पीडा मात्रै पर्दा
चोट थाम्न नस केर गलेर गयो ऊ
... इच्छा थियो उसलाई चन्द्र सूर्य छुने
खोज्दा खोज्दै चन्द्र छुन चलेर गयो ऊ
अचानक धर्ती छाडि परलोक हुदा
सजाएका सारा स्वाप्ना छलेर गयो ऊ
विवश ज्ञवाली (असफल प्रेमी)
दिमिक स्याङ्जा
हाल ः यू ए ईSee more
धिप धिप अग्नैसँगै बलेर गयो ऊ
बुनेको थ्यो आशा ऊ सगै जिउने मर्ने
काल आयो टप्प टिप्यो ढलेर गयो ऊ
जिन्दगीमा हर पल पीडा मात्रै पर्दा
चोट थाम्न नस केर गलेर गयो ऊ
... इच्छा थियो उसलाई चन्द्र सूर्य छुने
खोज्दा खोज्दै चन्द्र छुन चलेर गयो ऊ
अचानक धर्ती छाडि परलोक हुदा
सजाएका सारा स्वाप्ना छलेर गयो ऊ
विवश ज्ञवाली (असफल प्रेमी)
दिमिक स्याङ्जा
हाल ः यू ए ईSee more





No comments:
Post a Comment