खै कसरी सम्झन्छौ पराईको बाहुमा परेपछि
मलाई तिरमा एक्लै छाडि हाँस्दै खोली तरेपछि
भन्नत भन्छौ विवश म तिम्रै थिए तिम्रै हुनेछु
विश्वाश म कसरी गरु सिन्दुर अर्कैले भरेपछि

No comments:
Post a Comment