म आउनेछु एकदिन त्यहाँ चिहान बोकेर
प्रेम रोगको एउटा सुनौलो निदान बोकेर
तपाई पत्याउनुस या नपत्याउनु वास्ता छैन
तर हेर्न अवश्य आउनुहोला बथान बोकेर
आज सिंहदरबारमा जति पनि कुर्लेका छन
हिजो सडकमा नारा लाउथे किसान बोकेर
चार जात छत्तिस वर्णको साझा फुलबारीमा
हेर्नु त जनता लडेका छन पहिचान बोकेर
ए हजुर आजै सुनिदिनुहोला विवशी गजल
मत बगरमा जानुछ भोलि मशान बोकेर
प्रेम रोगको एउटा सुनौलो निदान बोकेर
तपाई पत्याउनुस या नपत्याउनु वास्ता छैन
तर हेर्न अवश्य आउनुहोला बथान बोकेर
आज सिंहदरबारमा जति पनि कुर्लेका छन
हिजो सडकमा नारा लाउथे किसान बोकेर
चार जात छत्तिस वर्णको साझा फुलबारीमा
हेर्नु त जनता लडेका छन पहिचान बोकेर
ए हजुर आजै सुनिदिनुहोला विवशी गजल
मत बगरमा जानुछ भोलि मशान बोकेर





No comments:
Post a Comment