यसरी नै वर्षौसम्म बिताएसी प्रवासमा
तन उस्ले बेच्न थाली सय देखी पचासमा
किन्ने भए तपाई पनि पाल्नुहोला महोदय
चरी जस्तै उडाउनेछिन यहाँलाई आकाशमा
पोखिदिनुस् जवानी नै छताछुल्ल हुने गरी
मन आफै नाँच्न थाल्छ हर्ष अनि उल्लासमा
बगिरहने खोलालाई नसम्झनुस सानो कुरा
धेरै शक्ति हुन्छ भन्छन पानी अनि बतासमा
के लेख्यो कस्तो लेख्यो नसोध्दिनुस हजुरले
समय काट्न खोजेको हुँ जूनेली यो प्रकाशमा
तन उस्ले बेच्न थाली सय देखी पचासमा
किन्ने भए तपाई पनि पाल्नुहोला महोदय
चरी जस्तै उडाउनेछिन यहाँलाई आकाशमा
पोखिदिनुस् जवानी नै छताछुल्ल हुने गरी
मन आफै नाँच्न थाल्छ हर्ष अनि उल्लासमा
बगिरहने खोलालाई नसम्झनुस सानो कुरा
धेरै शक्ति हुन्छ भन्छन पानी अनि बतासमा
के लेख्यो कस्तो लेख्यो नसोध्दिनुस हजुरले
समय काट्न खोजेको हुँ जूनेली यो प्रकाशमा





No comments:
Post a Comment