.

Monday, April 14, 2014

मुक्तक (पीडा अति भएपछि)

मन त हो दुख्दो रैछ पीडा अति भएपछि
ढुकढुकी नै रुक्दो रैछ सुस्त गति भएपछि
कस्लाई सुनाउ कहाँ पोखु दबिएका आँशुहरु
जीउने आशा पुग्दो रैछ विष ओखती भएपछि

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग