काली तिम्रो सम्झनामा तस्वीर अब छुनु छैन
जति रुनु रोइ सके अब बिल्कुल रुनु छैन
भन मलाई केके मन्छ सहन्छु भो यसैगरी
सत्य कसम तिम्रो पति यो जुनिमा हुनु छैन
जति रुनु रोइ सके अब बिल्कुल रुनु छैन
भन मलाई केके मन्छ सहन्छु भो यसैगरी
सत्य कसम तिम्रो पति यो जुनिमा हुनु छैन





No comments:
Post a Comment