मेरो मन कुल्चेर जाने निष्टुरी सलाम छ तिमीलाई
सँगै याद बोकेर लाने निष्टुरी सलाम छ तिमीलाई
रित्तो छु रित्तो आज मरुभूमि यो उजाड बस्तीमा
निरन्तर यो मन खाने निष्टुरी सलाम छ तिमीलाई

No comments:
Post a Comment