सुखहरू पन्छाई दिए दुःखसँग परेटि खेलें
सुनामीको छाल भित्र मैले जीवन समेटि खेलें
फूल चुम्ने चाहा थियो तर भागमा काँडै काँडा
एैशेलुको झाँङ बिचमा थोरै स्वप्ना घचेटि खेलें
नआउनु भो साथ दिन सक्दिन म खुसी राख्न
आजसम्म बलेसीमा खुसी मेरा घसेटि खेलें
जून तारा धेरै माथि आफ्नै होला संसार त्याँहा
टिप्न खोजे चिनो दिन व्यार्थै इच्छा पलेटि खेले
नसताउ न यादहरू बिक्षिप्त छु विवश तामा
भाग्य रेखा हिजो जस्तै पथ्थरमा कुँहुनेटि खेले

No comments:
Post a Comment