विष छर्दै हिड्ने सँग के प्रेम गर्नु खै
दोष दिई भिड्ने सँग के प्रेम गर्नु खै
अगिल्तीर खिस्स हाँसी पछि छुरा धसी
हात पाउ गिड्ने सँग के प्रेम गर्नु खै
दोष दिई भिड्ने सँग के प्रेम गर्नु खै
अगिल्तीर खिस्स हाँसी पछि छुरा धसी
हात पाउ गिड्ने सँग के प्रेम गर्नु खै





No comments:
Post a Comment