मुटुमा छुरा हानेसी दुख्यो भनेर नसोध
लागेसी वाण निसाना चुक्यो भनेर नसोध
जोडेको हाम्रो अटुट नाता टुटाई गएसी
मायाको डोरी कसरी फुक्यो भनेर नसोध
दिएर चोट मुटुमा मेरो रुवाई छोडेसी
खसेर आँशु मुहानै सुक्यो भनेर नसोध
समाजबाट निकाल्न खोज्दा आरोप लागाई
अन्याय सही के गर्न रुक्यो भनेर नसोध
चिरेर छाती निकाली माया फ्याकेसी सडक
कुकुर सरी गल्लीमा भुक्यो भनेर नसोध
ईज्जत लुटि बैरीको सामु उदाङ्गो पारेसी
'विवश' तिम्रो शिर है झुक्यो भेनेर नसोध
====================
विवश ज्ञवाली (असफल प्रेमी)
दिमीक स्याङ्जा
लागेसी वाण निसाना चुक्यो भनेर नसोध
जोडेको हाम्रो अटुट नाता टुटाई गएसी
मायाको डोरी कसरी फुक्यो भनेर नसोध
दिएर चोट मुटुमा मेरो रुवाई छोडेसी
खसेर आँशु मुहानै सुक्यो भनेर नसोध
समाजबाट निकाल्न खोज्दा आरोप लागाई
अन्याय सही के गर्न रुक्यो भनेर नसोध
चिरेर छाती निकाली माया फ्याकेसी सडक
कुकुर सरी गल्लीमा भुक्यो भनेर नसोध
ईज्जत लुटि बैरीको सामु उदाङ्गो पारेसी
'विवश' तिम्रो शिर है झुक्यो भेनेर नसोध
====================
विवश ज्ञवाली (असफल प्रेमी)
दिमीक स्याङ्जा





No comments:
Post a Comment