.

Wednesday, August 21, 2013

मुक्तक, (हुनन् कित )

तिम्रो इच्छा मेरो इच्छा पुरा हुनन् कित 
यात तिम्रा घर मेरा कुरा हुनन् कित
नत्र भए अहि ले सम्म बिहे हुनु पर्ने 
लाग्छ अब तिम्रा मेरा भुरा हुनन् कित

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग