.

Wednesday, August 21, 2013

मुक्तक (मान्छे ले !!)

तिमि जस्तो हजारौ पाउछु भनि छोडेको मान्छे ले !! बिन्ति मेरो पछी नपर भनी हात जोडेको मान्छे ले !! आज फेरी किन घरि घरि सताउन आउछौ तिमि मलाई फुल सरि फुलाउछु भनि कोपिलैमा तोडेको मान्छे ले !!

Tejendra Bibash

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग