गन्तब्य बिहिन यात्रामा पाइला टेकेर रुदैछु !! हो आफुलाइ बेसहारा धर्तिमा भेटेर रुदैछु !! खुशीका क्षण बसन्त ऋतुमा रमाउदा ! आफ्नै सामु, प्रियले संसार छोडेको प्रहर सम्झेर रुदैछु !! उनि बिनाको यो जिन्दगीअन्धाकरमा राखेर , साँच्चै घाम र जुनको किरणलाई छेकेर रुदैछु !! उनको अभाबमा तड्पी तड्पी ज्युनू पर्यो, मेरो माथमा दैबले खोटो भाग्य लेखेर रुदै छु !! रुनको लागि प्यासी रहेछन मेरा यी नयन रत आँशुले सारा खुसीलाई मेटेर रुदै छु !!
Wednesday, August 21, 2013
गजल, (टेकेर रुदैछु !!)
गन्तब्य बिहिन यात्रामा पाइला टेकेर रुदैछु !! हो आफुलाइ बेसहारा धर्तिमा भेटेर रुदैछु !! खुशीका क्षण बसन्त ऋतुमा रमाउदा ! आफ्नै सामु, प्रियले संसार छोडेको प्रहर सम्झेर रुदैछु !! उनि बिनाको यो जिन्दगीअन्धाकरमा राखेर , साँच्चै घाम र जुनको किरणलाई छेकेर रुदैछु !! उनको अभाबमा तड्पी तड्पी ज्युनू पर्यो, मेरो माथमा दैबले खोटो भाग्य लेखेर रुदै छु !! रुनको लागि प्यासी रहेछन मेरा यी नयन रत आँशुले सारा खुसीलाई मेटेर रुदै छु !!
अन्य साहित्यिक सम्प्रेषणहरु : अतिथि कलम
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment