तिम्रो इच्छाको अघि शिर झुकाउन बाध्य भए
उफ तिम्लाई यो मुटु भित्र लुकाउन बाध्य भए
सायद पहिलो जुनीमा कु कर्म गरेकै हुनुपर्छ
कस्तो बैमानिलाई मन फुकाउन बाध्य भए
आकाशका जुनतारा टिप्नु मेरै मुखर्ता थियो
तर उस जुनीको ऋिण चुकाउन बाध्य भए
जादै थियौ मलाई छाडि पराईको अंगालोमा
पहिलो माया पर्यौ आखीर रुकाउन बाध्य भए
आफू मरी खुसी दिदा जीवनभर सधैँ भरी
मेरै जिन्दगीका चाहाहरू सुकाउन बाध्य भए
उफ तिम्लाई यो मुटु भित्र लुकाउन बाध्य भए
सायद पहिलो जुनीमा कु कर्म गरेकै हुनुपर्छ
कस्तो बैमानिलाई मन फुकाउन बाध्य भए
आकाशका जुनतारा टिप्नु मेरै मुखर्ता थियो
तर उस जुनीको ऋिण चुकाउन बाध्य भए
जादै थियौ मलाई छाडि पराईको अंगालोमा
पहिलो माया पर्यौ आखीर रुकाउन बाध्य भए
आफू मरी खुसी दिदा जीवनभर सधैँ भरी
मेरै जिन्दगीका चाहाहरू सुकाउन बाध्य भए





No comments:
Post a Comment