चारैतिर सुमधुर सङ्गित बजेको बेला
आउनेछु पराईले सिन्दुर भरेको बेला
धुरु धुरु रुदै रुदै नहेर काली मलाई
बेहोसीभै पागलसरी मत लडेको बेला
उठाउलान सथिभाइ भागदौड होला फेरि
तिमीभने खुसी हुनु कालले डसेको बेला
जीवनको परिभाषा सम्झेर मन बुझाए
मेरो देह चुपचाप चितामा सुतेको बेला
कति माया गर्थ्यो विवश बुझ्नेछौं पक्कै
तिम्रो मन एकान्तमा बेस्सरी दुखेको बेला
===================
विवश ज्ञवाली (असफल प्रेमी)
दिमीक स्या
आउनेछु पराईले सिन्दुर भरेको बेला
धुरु धुरु रुदै रुदै नहेर काली मलाई
बेहोसीभै पागलसरी मत लडेको बेला
उठाउलान सथिभाइ भागदौड होला फेरि
तिमीभने खुसी हुनु कालले डसेको बेला
जीवनको परिभाषा सम्झेर मन बुझाए
मेरो देह चुपचाप चितामा सुतेको बेला
कति माया गर्थ्यो विवश बुझ्नेछौं पक्कै
तिम्रो मन एकान्तमा बेस्सरी दुखेको बेला
===================
विवश ज्ञवाली (असफल प्रेमी)
दिमीक स्या





No comments:
Post a Comment