बल्ल बल्ल भेटेको थ्येँ काली रैछ मोरी
त्यहि पनि हाम्रै दाईकी साली रैछ मोरी
अझैँ पनि बल गरे केहि हुन्छ कि भनी
कस्तो भाग्य अरुको नै माली रैछ मोरी
त्यहि पनि हाम्रै दाईकी साली रैछ मोरी
अझैँ पनि बल गरे केहि हुन्छ कि भनी
कस्तो भाग्य अरुको नै माली रैछ मोरी





No comments:
Post a Comment