.

Sunday, January 5, 2014

मुक्तक, (सानु एकदिन)

फूल पनि ओइलिएर झर्छ सानु एकदिन
त्यस्को ठाँउमा अर्कै बोट सर्छ सानु एकदिन
नगर भो मरी हत्ते मेरो कोमल जवानीमा
विवश पनि मान्छे नहो मर्छ सानु एकदिन

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग