.

Friday, February 21, 2014

गजल (ढाका टोपी ढल्काएर)

मुस्कुराउदै शिर माथि ढाका टोपी ल्काएर
म परदेश लागेको थिए राहादानी नाएर

कस्लाई दिउ दोष आमा भाग्य मेरै खोटो भासी
केही राहात पाउने छैन आँशु मात्र पोखाएर

सुस्ता नाला काला पानी बेचेपछि नेता भन्छन
विद्रोह गर्न हिडेको थिए देशको माया प
लाएर

आफ्नै छोराछोरी मिली दिसा खोवाई आमालाई
गाउँ निकाली दिएछन बोक्सी आरोप लगाएर

हिजो एउटा पागल प्रेमी भट्टि छिरी भन्दै थियो
मलाई उसले बर्वाद पारी माया जालमा फसाएर

आज विदेश भए पनि मर्ने इच्छा छ आमा
गजलकार विवश भनी कान्तिपुरमा छपाएर

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग