बिस्र्मितिका पानाहरू एक एक गरी पल्टाउनु छ
जम्मा पारी एउटा छुट्टै संसार यहाँ बनाउनु छ
जीवन यात्रा सुरु गर्दा दुःख पीडा पर्छन पक्कै
मन्द मन्द मुस्कान छर्दै दुनिया सामु देखाउनु छ
अतित के हो रु म को हुँ विर्सिएर सारा कुरा
पाईलाहरू अब छिटै स्वर्णीम पथमा बडाउनु छ
उनले मलाई छाडे देखी जीवनमा परेका ती
हरेक चोट वेदना का खबरहरू पठाउनु छ
माया मोह छल कपट बाट मुक्त हुनु पूर्व
साथी संगी आफन्तजन सबैलाई पन्छाउनु छ
उथल पुथल बनाएर मेरो सारा जीवन चक्र
यस्तो थियो विवश भनी ईतिहासमा छपाउनु छ

No comments:
Post a Comment