मुटुमा छुरा धसीयो अनि हाँस्न लगाइयो
यसै गरी जीवन भर बाँच्न लगाइयो
खै कस्तो परीक्षा लियो यो प्रमको पनि
हात पाउ तोडियो अनि नाँच्न लगाइयो
यसै गरी जीवन भर बाँच्न लगाइयो
खै कस्तो परीक्षा लियो यो प्रमको पनि
हात पाउ तोडियो अनि नाँच्न लगाइयो
skip to main |
skip to sidebar

No comments:
Post a Comment