.

Friday, February 21, 2014

मुक्तक (फलाएर देखाउनु छ)

जमिन मा जून तारा फलाएर देखाउनु छ
माया बिना जीन्दगी चलाएर देखाउनु छ
राम बन्दा नसकेसी सीता यहाँ पाउनलाई
रावण बनी वैगुनीलाई छलाएर देखाउनु

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग