मलाई यो मरुभूमि शरहमा पठाएर
मेरी प्रिया खुसी भइन अरुसँग रमाएर
मैले जसको लागि मुटु सुम्पिदिएको थिए
आज उही टाढा भई झुटा आरोप लगाएर
हो बा म यसरी तड्पिएको छु परदेशमा
शरीर थोरै जोताएर आँशु धेरै पोखाएर
माया प्रेम त्यसै यहाँ बस्दैन हे मुर्खहरू
मन मुटु बुझाएर आँखाँ ओठ जुधाएर
फेसबुके गजलकार ठुलिदा अचम्म लाग्छ
जाबो दुई चार गजल अखबारमा छपाएर
कुनै दिन मलाई पनि परीक्षा लिएको थियो
चोखो प्रेम गर्न खोज्दा बगरमा कुदाएर
मेरी प्रिया खुसी भइन अरुसँग रमाएर
मैले जसको लागि मुटु सुम्पिदिएको थिए
आज उही टाढा भई झुटा आरोप लगाएर
हो बा म यसरी तड्पिएको छु परदेशमा
शरीर थोरै जोताएर आँशु धेरै पोखाएर
माया प्रेम त्यसै यहाँ बस्दैन हे मुर्खहरू
मन मुटु बुझाएर आँखाँ ओठ जुधाएर
फेसबुके गजलकार ठुलिदा अचम्म लाग्छ
जाबो दुई चार गजल अखबारमा छपाएर
कुनै दिन मलाई पनि परीक्षा लिएको थियो
चोखो प्रेम गर्न खोज्दा बगरमा कुदाएर





No comments:
Post a Comment