शत्रु हुन्छन् मित्रु पनि तिम्ले पराई ठानेपछि
झगडा गर्नु व्यार्थ थियो सबै कुरा जानेपछि
काँडा माथि फूल रोप्ने चाहा कस्तो जिन्दगीको
विषै पनि अमृत लाग्ने मन्ले आफ्नो मानेपछि
माया प्रेम धोका घृणा दुई सिक्काको पाटो नहो
माया बस्छ मुटु बिच मन्ले मन्लाई तानेपछि
तिमी पनि पागल प्रेमी बन्नु पूर्व सोच्नु पर्थ्यो
धोका हुन्छ फुल्को जवाफ पथ्थरले हानेपछि
विवशलाई धर्ती छाड्ने उर्धी भयो माथिबाट
खुसी हुर्दै थियो अरे मृत्यु शैया छानेपछि

No comments:
Post a Comment