छुट्यो साथ टुट्यो माया कोपिलामै मेरो
जता जाउ शुन्य लाग्छ सारा सेरो फेरो
उजाड छन बस्ती हरु मुरु भुमी माँझ
दैब अब किन बाँचु उठाई लैजा आज
मरे पछि जीन्दगानी न तेरो न मेरो
जता जाउ शुन्य लाग्छ सारा सेरो फेरो
तड्पाईमा बाँच्ने रहर पुगी सक्यो अब
धोका रुपी खेल खेली निष्ठुरी ले जब
ताल बिना काम छैन खैजडिको घेरो
जता जाउ शुन्य लाग्छ सारा सेरो फेरो
छुट्यो साथ टुट्यो माया कोपिलामै मेरो
जता जाउ शुन्य लाग्छ सारा सेरो फेरो
जता जाउ शुन्य लाग्छ सारा सेरो फेरो
उजाड छन बस्ती हरु मुरु भुमी माँझ
दैब अब किन बाँचु उठाई लैजा आज
मरे पछि जीन्दगानी न तेरो न मेरो
जता जाउ शुन्य लाग्छ सारा सेरो फेरो
तड्पाईमा बाँच्ने रहर पुगी सक्यो अब
धोका रुपी खेल खेली निष्ठुरी ले जब
ताल बिना काम छैन खैजडिको घेरो
जता जाउ शुन्य लाग्छ सारा सेरो फेरो
छुट्यो साथ टुट्यो माया कोपिलामै मेरो
जता जाउ शुन्य लाग्छ सारा सेरो फेरो





No comments:
Post a Comment