हिजो ज जसले सजाएका थिए अबिरबाट
आज तिनैले निकाल्दै छन् मलाई जागिरबाट
सुरक्षार्थ देवता पुकार्नुको पनि बिकल्प देखिन
बिडम्बना उनकै मूर्ति चोरी भएपछि मन्दिरबाट
एउटि अबला नारीको दुर्दसा हेर्नुहोस सरकार
हिजो बलत्कार पछि खसाली मारियो भिरबाट
प्रवासलाई झिलीमिली बनाउने चाहनामा
नेपाली खुन पसीना निकालिरहेछन शरीरबाट
आज एउटै प्रश्नले बारम्बार चिर्थोने गरेका छ
कसरी उम्कन सक्छु होला मायाको जन्जिरबाट

No comments:
Post a Comment