जान्छन यहाँ जान्छन घात दिएर जान्छन
आँखा भरी आँशुको वर्षात दिएर जान्छन
कस्तो हो प्रेम पनि कस्तो हो माया पनि
देखावटि मात्र यहाँ हात दिएर जान्छन
आँखा भरी आँशुको वर्षात दिएर जान्छन
कस्तो हो प्रेम पनि कस्तो हो माया पनि
देखावटि मात्र यहाँ हात दिएर जान्छन





No comments:
Post a Comment