माया छैन प्रेम छैन कलियुगको बजारमा
निर्णय लिन हुन्न साथी आँखा थुनि हतारमा
सजाएका सप्नाहरू पालेका ती आशा लिदै
खोली गयो सुस्ताउदै मलाई छाडि किनारमा
मरुभूमि बगरमा याद अँझैँ आउदो रहेछ
तिमीसँगै डुल्ने गर्या हात समाई चोभारमा
किन छुट्यो साथ हाम्रो किन भयौ अलग हामी
अहिले खुबै दु ख लाग्छ सोच्दा खेरी बेकारमा
मेरा साथी मेरा संगी यति कुरा बताइ दिनुस
म जस्तै पागल मान्छे होलान र खै संसारमा
निर्णय लिन हुन्न साथी आँखा थुनि हतारमा
सजाएका सप्नाहरू पालेका ती आशा लिदै
खोली गयो सुस्ताउदै मलाई छाडि किनारमा
मरुभूमि बगरमा याद अँझैँ आउदो रहेछ
तिमीसँगै डुल्ने गर्या हात समाई चोभारमा
किन छुट्यो साथ हाम्रो किन भयौ अलग हामी
अहिले खुबै दु ख लाग्छ सोच्दा खेरी बेकारमा
मेरा साथी मेरा संगी यति कुरा बताइ दिनुस
म जस्तै पागल मान्छे होलान र खै संसारमा





No comments:
Post a Comment