जति फोहोर थुप्रिएको छ त्यो राजधानीमा
त्योभन्दा वेशी दुर्गन्ध फैलिएको छ जवानीमा
मैले कसरी सरसफाई गर्न सक्छु र भन प्रिया
रातभरिको बिकार बस्तुलाई उठेर बिहानीमा
आज प्यासी बनेका मान्छे देख्दा अनुमान लगाए
काठ्मान्डौ बासीको प्राण रहेको छ कुलेखानीमा
नेपाल तब देखी छिमेकीको गुलाम बनेको थियो
जब राजनीति गरियो नदी नाला र पानीमा
मैले महफिलमा गजल सुनाउन असमर्थ भए
जब विम्बले धोका दिएको थियो ए सानीमा

No comments:
Post a Comment