खोली गयो सुस्ताउदै छाडि मलाई बगरमा
आशा रह्यो सँगै जाने हाम फाले नहरमा
कस्तो चाहा जिन्दगीको नहुने नै बल गर्ने
ईश्वर भेट्ने बाहानामा ढोगिरहें पथ्थरमा
एक्काइसौ शताब्दीको माया प्रीति बुझेपछि
सोच्नु पर्थ्यो फस्नु पूर्व पापीनीको अधरमा
पिठ पछि भाला रोपी हाँसिरहें सधै भरी
राम्रो हुन सकिन खै समाज को नजरमा
बाग माथि फूल बनी फुल्नु पनि जीवनमा
लेखी आउनु पर्दो रैछ जन्म हुँदै खप्परमा
आशा रह्यो सँगै जाने हाम फाले नहरमा
कस्तो चाहा जिन्दगीको नहुने नै बल गर्ने
ईश्वर भेट्ने बाहानामा ढोगिरहें पथ्थरमा
एक्काइसौ शताब्दीको माया प्रीति बुझेपछि
सोच्नु पर्थ्यो फस्नु पूर्व पापीनीको अधरमा
पिठ पछि भाला रोपी हाँसिरहें सधै भरी
राम्रो हुन सकिन खै समाज को नजरमा
बाग माथि फूल बनी फुल्नु पनि जीवनमा
लेखी आउनु पर्दो रैछ जन्म हुँदै खप्परमा





No comments:
Post a Comment