.

Friday, April 4, 2014

मुक्तक (ठगे पछि रोएँ)

मेरो आफ्नै नियतीले ठगे पछि रोएँ
त्यसै माथी पिरतीले ठगे पछि रोएँ
कस्तो होला भाग्य कठै छैन हाँसो खुसी
मर्न खोज्दा ओखतीले ठगे पछि रोएँ

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग