आज दुस्मनको गोली छेक्ने छाती बनाएर
हिड्नुहुन्छ हजुर बुबा नाना भाती बनाएर
समाजमा यति बिधी लडाइ हुने थ्येँन होला
बिगारेछन् मान्छेले नै जात जाती बनाएर
प्रेम तिम्रो स्वीकार गर्छु मेरो कुरा मान बरु
भेट्न आउनु मेरी सानु मध्ये राती बनाएर
खुसी खोज्नु मुर्खता कलियुगको जमनामा
काम छैन यहाँ हजुर दुस्मन साथी बनाएर
विवशको जिन्दगीमा खुसी छाउने बाहानामा
हिजो भगवान पुँजेको थ्येँ फुल पाती बनाएर
हिड्नुहुन्छ हजुर बुबा नाना भाती बनाएर
समाजमा यति बिधी लडाइ हुने थ्येँन होला
बिगारेछन् मान्छेले नै जात जाती बनाएर
प्रेम तिम्रो स्वीकार गर्छु मेरो कुरा मान बरु
भेट्न आउनु मेरी सानु मध्ये राती बनाएर
खुसी खोज्नु मुर्खता कलियुगको जमनामा
काम छैन यहाँ हजुर दुस्मन साथी बनाएर
विवशको जिन्दगीमा खुसी छाउने बाहानामा
हिजो भगवान पुँजेको थ्येँ फुल पाती बनाएर





No comments:
Post a Comment