पीर व्याथा थाती राखी नाँच्नु पर्छ जीन्दगीमा
जति चोट परे पनि हाँस्नु पर्छ जीन्दगीमा
छाती माथि भाला रोपी पीडा दिई पापिनिले
खुसी हुदैँ भन्दै थिई चाख्नु पर्छ जीन्दगीमा
फूल कठै कोपीलामै ओइलीएर झरेको थ्योँ
बोट भन्छ फल दिई पाक्नु पर्छ जीन्दगीमा
नदि जाबो जस्ले पनि पार गर्न सक्छ अचेल
मान्छे हामी जंगारहरु नाघ्नु पर्छ जीन्दगीमा
विवश बनी हिड्नु पूर्व सोच्नु पथ्र्यो मैले पनि
भाग्य रेखा अलिकती काट्नु पर्छ जीन्दगीमा

No comments:
Post a Comment