.

Friday, August 8, 2014

मुक्तक , कसैको यादमा आज

रुजेका छन परेलीहरु कसैको यादमा आज
छुटेका छन सहेलीहरु कसैको यादमा आज
म त पागल छु पागल एक्लो यो दुनिया बिच
रुठेका छन चम्पा चमेलीहरु कसैको यादमा आज

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग