रुँजेको छु रुँज्न देऊ वर्षाताको झरी बिच
यौवनले पोखिएको उन्मातको झरी बिच
डुब्ने छु डुबाउने छु एक–एक गरी सारा तन
तिमीसँगै लुट्पुटिदै यो रातको झरी बिच
जति थिए पीडाहरू भुलाएर जीवनबाट
मजा बेग्लै लिनु पर्छ प्रभातको झरी बिच
भिखारी हुँ छैन मेरो महल् भित्र बस्ने चाहा
आऊ यतै रंग भरौ फुटपातको झरी बिच
विवशताको पाना भित्र तिम्रै नाम लेखिदिन्छु
पै'ले जीवन पुरा गरौँ चाहातको झरी बिच
यौवनले पोखिएको उन्मातको झरी बिच
डुब्ने छु डुबाउने छु एक–एक गरी सारा तन
तिमीसँगै लुट्पुटिदै यो रातको झरी बिच
जति थिए पीडाहरू भुलाएर जीवनबाट
मजा बेग्लै लिनु पर्छ प्रभातको झरी बिच
भिखारी हुँ छैन मेरो महल् भित्र बस्ने चाहा
आऊ यतै रंग भरौ फुटपातको झरी बिच
विवशताको पाना भित्र तिम्रै नाम लेखिदिन्छु
पै'ले जीवन पुरा गरौँ चाहातको झरी बिच





No comments:
Post a Comment