चिरिन्छ मुटु च्यातिन्छ छाती वाणले हानेसी
को हुन्छ आफ्नो को दिन्छ साथ पराई ठानेसी
प्रहार गर्छ फूलले पनि पथ्थरको जवाफ
काँडालाई मित्रु मित्रुलाई शत्रु तिमीले मानेसी
चन्द्रमा टिप्नु मायलाई दिनु मुर्खता हो तिम्रो
व्यार्थमा इच्छा राख्नुमा हुन्न पुगिन्न जानेसी
हाँस्दै र खेल्दै गरेर जीवन बिताउ अब यो
मृत्यु को मुख पुग्नुनै पर्छ कालले तानेसी
विवश बनी मै बाँची दिउला यो जुनी भरी नै
के गर्नु भाग्य यस्तैमा भयो दैवले छानेसी

No comments:
Post a Comment