माया थियो कसै सँग टुटे पछि म के गरुँ
अटुट् हाम्रो मित्रता नै छुटे पछि म के गरुँ
मन दिंदा मुटु दिंदा दिंदा मैले हाँसो खुशी
निस्ठुरीले जिन्दगी नै लुटे पछि म के गरूँ
परदेशमा आफु मरी उन्कै भलो चिताउदा
समयको नियतीले चुटे पछि म के गरुँ
फूल्न खोज्दा बोट बिज डाँली सबै सुकि गयो
कलिलैमा मायाको विज फुटे पछि म के गरुँ
आत्मा दाहा गरे पछि कलियुगे संसारमा
दैव पनि विवश सँग रुठे पछि म के गरुँ

No comments:
Post a Comment