.

Friday, August 8, 2014

गजल , उठ युवा जाग अब

गुर्न पर्छ नयाँ काम उठ युवा जाग अब
गाँउ देखी चार धाम उठ युवा जाग अब

हात्मा हात मिलाएर होस्ते हैसै गर्दै हामी
एके बद्ध बनी लाम उठ युवा जाग अब

सामन्तीले पेलीसक्यो दक्षिण तिर सबै भूमी
फिर्ता गर्न आफ्नो ठाँम उठ युवा जाग अब

दुखि गरीब जनता हामी कति दिन बस्नु भोकै
साँझ विहान खान माम उठ युवा जाग अब

विवश ताको भुमरीमा पिल्सीएर बस्नु भन्दा
जपि कन सिता राम उठ युवा जाग अब

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग