उसैले मलाई विष पिलाएर गई
जसले पहिले मुटु सिलाएर गई
हैन यो कस्तो प्रेमको परीक्षा हुदैछ
माया गरी शरीर थिलथिलाएर गई
मैले त्यो नारीलाई सलाम गुर्नु पर्छ
जसले मसँग दिल मिलाएर गई
पागल प्रेमीहरू चिच्याउछन बाटोमा
पापीनीले खै कस्तो याद दिलाएर गई
म आज अध्यान गरिरहेछु प्रेमको
कुन बेला कुन रस खिलाएर गई
जसले पहिले मुटु सिलाएर गई
हैन यो कस्तो प्रेमको परीक्षा हुदैछ
माया गरी शरीर थिलथिलाएर गई
मैले त्यो नारीलाई सलाम गुर्नु पर्छ
जसले मसँग दिल मिलाएर गई
पागल प्रेमीहरू चिच्याउछन बाटोमा
पापीनीले खै कस्तो याद दिलाएर गई
म आज अध्यान गरिरहेछु प्रेमको
कुन बेला कुन रस खिलाएर गई





No comments:
Post a Comment