तस्वीर हेर्दा तिम्रो अचेल फुस्रो लाग्न थालेको छ
कोमल मेरो मन मा हेर घृणा जाग्न थालेको छ
सधैँ काखमा राखी तिम्रो चर्चा मात्र गर्ने विवश
आज तिम्रो रुप देख्दा डराई भाग्न थालेको छ
कोमल मेरो मन मा हेर घृणा जाग्न थालेको छ
सधैँ काखमा राखी तिम्रो चर्चा मात्र गर्ने विवश
आज तिम्रो रुप देख्दा डराई भाग्न थालेको छ

No comments:
Post a Comment