
रङगिन सपना चक्नाचुर भएकाछन् ...।
कोही दिल चोरर दुर-दुर भएकाछन ...।।
निश्चल मायाँको बद्ला स्वरुप आज.,,।
गला रेटेका छन कुरुर भएकाछन्......।।
यो जिउँदो शरिरमा दिएर दाग बक्तिँ..,।
खरानि बेच्न नि मञ्जुर भएकाछन्.....।।
थोरै प्यार दिएर धेरै धोका दिएर ...।
अल -पत्र छोड्न पनि आतुर भएकाछन्..,.।।
आज प्रिय मान्छे टाढिदै गएपछी...।
आशुँ पिई रवि बाच्न मज्बुर भएकाछन्.......।।
रवि बिरही रावत





No comments:
Post a Comment