भट्टि गए रस पान पिएर आए साथी
एउटा बोतल साथैमा लिएर आए साथी
मर्दको छोरा आखिर केमा कम हुन्थेर रम
साईलीलाई मन मुटु दिएर आए साथी
सिधै ढोका खोले भने स्वास्नी थाहा पाउने
सुस्त सुस्त झ्याल बाटै चिएर आए साथी
कस्तो हुन्छ भट्टि संसार थाहा थिएन कत्ति
आज भने मजासँग जिएर आए साथी
मन मेरो बिल्कुल होइन फर्किएर आउन
घरमा मेरा ससुरा बा थिएर आए साथी
दुखिरहन्थ्यौ सधैँ भरी पुरानो त्यो अतित
मलामपट्टि गरे अनि सिएर आए साथी
====================
विवश ज्ञवाली (असफल प्रेमी)
दिमीक स्याङ्जा
एउटा बोतल साथैमा लिएर आए साथी
मर्दको छोरा आखिर केमा कम हुन्थेर रम
साईलीलाई मन मुटु दिएर आए साथी
सिधै ढोका खोले भने स्वास्नी थाहा पाउने
सुस्त सुस्त झ्याल बाटै चिएर आए साथी
कस्तो हुन्छ भट्टि संसार थाहा थिएन कत्ति
आज भने मजासँग जिएर आए साथी
मन मेरो बिल्कुल होइन फर्किएर आउन
घरमा मेरा ससुरा बा थिएर आए साथी
दुखिरहन्थ्यौ सधैँ भरी पुरानो त्यो अतित
मलामपट्टि गरे अनि सिएर आए साथी
====================
विवश ज्ञवाली (असफल प्रेमी)
दिमीक स्याङ्जा





No comments:
Post a Comment