.

Sunday, August 11, 2013

गजल (आज म )









आज म आफ्नै,भावनासंग बिक्दैछु !! मन भित्र,गुम्सिएका कथा झिक्दैछु !
डुलेको मन,भुलाउन जानि नजानी म पनि , गजल लेख्न सिक्दैछु !!
सुकेका मेरा,ओठमा मुस्कान छर्दै जसो तसो यो,धर्तिमा टिक्दैछु !!
मुटू भरि लागेको,चोट र व्यथालाई अन्जन मेरो,दिमाखमा खिच्दैछु !!
बितेका ति,अतितलाई सम्झि आज आँशुको,तलाहुमा भिज्दैछु !!

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग