skip to main |
skip to sidebar
मुक्तक, ( हुदो रहेछ !!)
चम्किलो देखिने त्यो जुनमा पनि दाग हुदो रहेछ !!
कसैको ईसारामा ज्युनेहरुको पनि धाक हुदो रहेछ !!
बुढो अबस्थामा सिंगो लाठीको सहारा भै बाँच्नु पर्दा
थाहा भयो आफनै छोरा छोरीको पनि अभाब हुदो रहेछ !!
तेजेन्द्र बिबश कोहलपुर नेपालगंज
हाल अफ्रीका युगान्डा
No comments:
Post a Comment