.

Sunday, August 11, 2013

मुक्तक, ( खुसी दिन्छ भने )

मैले भन्दा उसले धेरै खुसी दिन्छ भने
तिम्रा लागी तारा जुन सबै किन्छ भने
जाउ काली उसै सँग दुःख छैन मलाई
चोखो माया गर्ने मेरो हक छिन्न भने

विवश ज्ञवाली (असफल प्रेमी)

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग