माया गर्छु सत्य काली शंका नगर न
भित्राई दिन्छु यसै पाली शंका नगर न
चाहे लागुन शत्रु वैरी चाहे अन्य कोहि
बनाउनेछु दिलको माली शंका नगर न
विवश ज्ञवाली (असफल प्रेमी)
भित्राई दिन्छु यसै पाली शंका नगर न
चाहे लागुन शत्रु वैरी चाहे अन्य कोहि
बनाउनेछु दिलको माली शंका नगर न
विवश ज्ञवाली (असफल प्रेमी)





No comments:
Post a Comment