.

Sunday, August 11, 2013

मुक्तक, (तिमीलाई)

बाचा तोडि जादैछौ बधाई छ तिमीलाई 
मन चोरी लादैछौ बधाई छ तिमीलाई
एकोहोरो बनाएर.... अन्तिम यो पलमा
अर्कै मान्छे चाहादैछौ बधाई छ तिमीलाई

विवश ज्ञवाली (असफल प्रेमी)

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग